रुपन्देहीमा छ अर्ब लागतमा नयाँ पेट्रोलियम भण्डारण डिपो बन्ने, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने
newsare.net
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्परुपन्देहीमा छ अर्ब लागतमा नयाँ पेट्रोलियम भण्डारण डिपो बन्ने, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो […] Read more