एससिटि–युनियनपे कार्डबाट अब मोबाइल वालेटमा सजिलै रकम लोड गर्न सकिने
newsare.net
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गएससिटि–युनियनपे कार्डबाट अब मोबाइल वालेटमा सजिलै रकम लोड गर्न सकिने
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससिटि–युनियनपे कार्डमार्फत अब विभिन्न मोबाइल वालेटहरूमा रकम लोड गर्न सकिने भएको छ। यसअन्तर्गत इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो सिटि–युनियनपे कार्ड प्रयोग गरी रकम लोड गर्न सक्ने सुविधा सुरु भएको हो। नविल बैंकको इलेक्ट्रोनिक भुक्तानी गेटवेमा आबद्ध […] Read more