सेरेसले नाडा अटो शो २०२५ मा ल्यायो विशेष थ्रिएक्स अफर, ६ लाखसम्मको फाईदा लिन सकिने
newsare.net
काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्रसेरेसले नाडा अटो शो २०२५ मा ल्यायो विशेष थ्रिएक्स अफर, ६ लाखसम्मको फाईदा लिन सकिने
काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनीले ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार थ्रिएक्स अफरमा तीन प्रमुख सुविधा समेटिएका छन्। यस अन्तर्गत ३ वर्षसम्मको सम्पूर्ण बीमा कभरेज, खरिदमा […] Read more