लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘LAXPERIENCE २०२५’ आयोजना हुने
newsare.net
काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइतलक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘LAXPERIENCE २०२५’ आयोजना हुने
काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ। यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता […] Read more