सेयर बजारमा गिरावट कायमै, कारोबार ५ अर्बको
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार ९.२२ असेयर बजारमा गिरावट कायमै, कारोबार ५ अर्बको
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको हो । बिहीबार नेप्सेमा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा पनि विकास हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर […] Read more