एक महिनामै ६८ हजारले लिए श्रम स्वीकृति, दुबई जाने सबैभन्दा धेरै
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लएक महिनामै ६८ हजारले लिए श्रम स्वीकृति, दुबई जाने सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६८ हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ९ हजार १ सय ६२ महिला र ५८ हजार ९४८ पुरुष गरी कुल ६८ हजार १ सय १० जनाले रोजगारीका लागि स्वीकृति प्राप्त गरेका छन्। विभागले दिएको तथ्यांकअनुसार […] Read more