आफ्नो एआई मोडललाई तिव्रत्तर विकास गर्दै मेटा, गुगलसँग १० अर्ब डलरको क्लाउड सम्झौता
newsare.net
काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका लआफ्नो एआई मोडललाई तिव्रत्तर विकास गर्दै मेटा, गुगलसँग १० अर्ब डलरको क्लाउड सम्झौता
काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका लागि अल्फाबेटको गुगलसँग कम्तीमा १० अर्ब डलर बराबरको सम्झौता गरेको छ। छ वर्षमा न्यूनतम १० अर्ब डलर तिर्ने गरी गरिएको उक्त सम्झौताअनुसार मेटाले गुगल क्लाउडका सर्भर र स्टोरेज प्रयोग गर्नेछ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रस्थान लिन प्रतिस्पर्धा गरिरहेको मेटाले छिटोभन्दा छिटो आवश्यक […] Read more