सशस्त्र प्रहरीमा जागिरको अवसर, यसरी दिन सकिन्छ आवेदन
newsare.net
काठमाडौं । सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका लागि आवेदन खुला गरिएसशस्त्र प्रहरीमा जागिरको अवसर, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका लागि आवेदन खुला गरिएको हो। प्रधान कार्यालय, मानवस्रोत विभागले आज एक महिनाको आवेदन अवधि तोक्दै भर्ना प्रक्रिया अघि बढाएको हो। यसअन्तर्गत जवानमा ७८६ जना, भान्छेमा १६ जना, कूचिकारमा १० जना, सूचिकारमा १३ जना, केशकर्तकमा १० जना र चर्मकर्मीमा १ जना गरी विभिन्न पदका […] Read more