Nepal



The more Putin and Trump meet, the better it is for global peace — FIFA head

Gianni Infantino's comment came after Donald Trump expressed hope that Vladimir Putin would visit the United States next year for the 2026 FIFA World Cup

शैक्षिक ऋण : युवाहरू जागिर पाउनुभन्दा पहिले नै ऋणको बोझले थिचिदै, किन बढ्दैछ समस्या ?

काठमाडौं । महँगा कलेजहरूमा पुग्नको लागि शैक्षिक ऋण सर्टकट जस्तो देखिन्छ । पढाइ पूरा गरेपछि डिग्र
BizKhabar Online » BizKhabar Online

शैक्षिक ऋण : युवाहरू जागिर पाउनुभन्दा पहिले नै ऋणको बोझले थिचिदै, किन बढ्दैछ समस्या ?

काठमाडौं । महँगा कलेजहरूमा पुग्नको लागि शैक्षिक ऋण सर्टकट जस्तो देखिन्छ । पढाइ पूरा गरेपछि डिग्री त मिल्छ तर जागिर कहिले मिल्छ र त्यो तलबबाट ऋण तिर्न सकिन्छ कि सकिँदैन, यो प्रश्न युवाहरूका लागि ठूलो प्रश्न बन्छ । इशिका तीन वर्षपछि भारत फर्किएकी छिन् । उनलाई आशा छ कि उनका बुबाले आगामी केही महिनामा उनको […]

चीनमा परीक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (फोटोफिचर)

काठमाडौं । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान
BizKhabar Online » BizKhabar Online

चीनमा परीक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (फोटोफिचर)

काठमाडौं । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् । जुन विश्वको सबैभन्दा अग्लो पुल बन्न तयार छ, सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५ मिटरको ठाडो उचाइमा छ। १४२० मिटरको स्प्यान भएको २८९० मिटर अग्लो यो पुल पहाडी क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो स्प्यान पुल […]

अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान समस्यामा

काठमाडौं । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग
BizKhabar Online » BizKhabar Online

अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान समस्यामा

काठमाडौं । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो । लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि […]

नेपाल बैंकका कर्मचारी तथा ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसिया
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका कर्मचारी तथा ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र मोरङ जिल्लाको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने […]

राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृ
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य […]

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, हेटौँडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध

काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेति
BizKhabar Online » BizKhabar Online

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, हेटौँडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध

काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो । झण्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । रोकिएका […]

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाड
BizKhabar Online » BizKhabar Online

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको […]

क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ […]

नेपालमा भित्रिँदै भिभो भि ६० : पोर्ट्रेट फोटोग्राफीमा नयाँ क्रान्ति

काठमाडौं । विश्वस्तरीय स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्य
BizKhabar Online » BizKhabar Online

नेपालमा भित्रिँदै भिभो भि ६० : पोर्ट्रेट फोटोग्राफीमा नयाँ क्रान्ति

काठमाडौं । विश्वस्तरीय स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो प्रतिष्ठित भि सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप भिभो भि६० नेपालमा ल्याउने तयारी गरेको छ। आधिकारिक विवरण सार्वजनिक नभए पनि प्रारम्भिक सूचनाअनुसार यस मोडेललाई जाइस् सँगको सहकार्यमा तयार गरिएको हुनसक्ने अनुमान छ। जाइस् प्रविधियुक्त टेलिफोटो पोट्र्रेट फिचरसहित आउने भनिएको भि६० ले विभिन्न फोकल लेन्थमार्फत प्रयोगकर्ताको भावनालाई अझ कलात्मक ढंगमा अभिव्यक्त […]

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौं । पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौं । पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गरेका […]

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

काठमाडौं । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन प
BizKhabar Online » BizKhabar Online

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

काठमाडौं । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् । नयाँ कानुनले तास , पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू प्रतिबन्धित गरेको […]

वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मति
BizKhabar Online » BizKhabar Online

वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि अर्को ढोका खोल्ने बताए । अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले विधेयक छिटो पारित […]

सशस्त्र प्रहरीमा जागिरको अवसर, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका लागि आवेदन खुला गरिए
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीमा जागिरको अवसर, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदका लागि आवेदन खुला गरिएको हो। प्रधान कार्यालय, मानवस्रोत विभागले आज एक महिनाको आवेदन अवधि तोक्दै भर्ना प्रक्रिया अघि बढाएको हो। यसअन्तर्गत जवानमा ७८६ जना, भान्छेमा १६ जना, कूचिकारमा १० जना, सूचिकारमा १३ जना, केशकर्तकमा १० जना र चर्मकर्मीमा १ जना गरी विभिन्न पदका […]

आफ्नो एआई मोडललाई तिव्रत्तर विकास गर्दै मेटा, गुगलसँग १० अर्ब डलरको क्लाउड सम्झौता

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका ल
BizKhabar Online » BizKhabar Online

आफ्नो एआई मोडललाई तिव्रत्तर विकास गर्दै मेटा, गुगलसँग १० अर्ब डलरको क्लाउड सम्झौता

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका लागि अल्फाबेटको गुगलसँग कम्तीमा १० अर्ब डलर बराबरको सम्झौता गरेको छ। छ वर्षमा न्यूनतम १० अर्ब डलर तिर्ने गरी गरिएको उक्त सम्झौताअनुसार मेटाले गुगल क्लाउडका सर्भर र स्टोरेज प्रयोग गर्नेछ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रस्थान लिन प्रतिस्पर्धा गरिरहेको मेटाले छिटोभन्दा छिटो आवश्यक […]

सानिमा बैंक चिनियाँ बैंकको एजेन्ट नियुक्त, दुई जलविद्युत आयोजनाका लागि ठुलो रकम ल्याईँदै

काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक चिनियाँ बैंकको एजेन्ट नियुक्त, दुई जलविद्युत आयोजनाका लागि ठुलो रकम ल्याईँदै

काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) लगायत दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रुपमा नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । चिनको सिचुवान शाखामा आयोजित विशेष कार्यक्रममा सानिमा बैंक र चिनियाँ बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । […]

एक महिनामै ६८ हजारले लिए श्रम स्वीकृति, दुबई जाने सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति ल
BizKhabar Online » BizKhabar Online

एक महिनामै ६८ हजारले लिए श्रम स्वीकृति, दुबई जाने सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६८ हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ९ हजार १ सय ६२ महिला र ५८ हजार ९४८ पुरुष गरी कुल ६८ हजार १ सय १० जनाले रोजगारीका लागि स्वीकृति प्राप्त गरेका छन्। विभागले दिएको तथ्यांकअनुसार […]

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जना
BizKhabar Online » BizKhabar Online

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई […]

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय : आयकर, अन्तशुल्क, भ्याटबारे जानकारी दिन सुरु

काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बा
BizKhabar Online » BizKhabar Online

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय : आयकर, अन्तशुल्क, भ्याटबारे जानकारी दिन सुरु

काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो । व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य […]

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई स
BizKhabar Online » BizKhabar Online

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई प्रदेश भरिका विद्युत र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन्। मन्त्री […]

सिटिजन्स बैंकको ‘ईम्पावरिङ लिडरसिप इन बागमती : सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड,
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको ‘ईम्पावरिङ लिडरसिप इन बागमती : सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ईम्पावरिङ लिडरसिप् इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक […]

सेयर बजारमा गिरावट कायमै, कारोबार ५ अर्बको

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार ९.२२ अ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा गिरावट कायमै, कारोबार ५ अर्बको

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको हो । बिहीबार नेप्सेमा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा पनि विकास हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर […]

लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘LAXPERIENCE २०२५’ आयोजना हुने

काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइत
BizKhabar Online » BizKhabar Online

लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘LAXPERIENCE २०२५’ आयोजना हुने

काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ। यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता […]

भारत र चीनले रुसी तेल किनेनन् भने के हुन्छ ? विश्वव्यापी मुद्रास्फीतिको खतरा कति छ ?

काठमाडौं । अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारत र चीनले अझै पनि रूसी तेल कम्पनीहरूसँग व्यापार गरि
BizKhabar Online » BizKhabar Online

भारत र चीनले रुसी तेल किनेनन् भने के हुन्छ ? विश्वव्यापी मुद्रास्फीतिको खतरा कति छ ?

काठमाडौं । अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारत र चीनले अझै पनि रूसी तेल कम्पनीहरूसँग व्यापार गरिरहेका छन् । यसैलाई ध्यानमा राख्दै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । दोस्रो चरणको प्रतिबन्ध भनेको प्रतिबन्धित देशसँग व्यापार गर्ने देश वा कम्पनीमाथि भन्सार शुल्क लगाउनु हो । भारत र चीनले यो […]

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भ
BizKhabar Online » BizKhabar Online

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ । तर, विधेयक सर्वसम्मत् रुपमा पारित हुन सकेन । समितिमा रहेका माओवादी र रास्वपाको असहमतिको बावजुद पनि विधेयक बहुमतले पारित गरेको छ । भूमिसम्बन्धी विधेयक लामो समयदेखि होल्ड भएको भनेर प्रधाननमन्त्री केपी शर्मा ओली असन्तुष्ट थिए । उनले यो विषयमा कांग्रेस […]

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

काठमाडौं । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले र
BizKhabar Online » BizKhabar Online

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

काठमाडौं । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीहरूलाई आफ्ना भारतीय साझेदारहरूसँग अझ गहन रूपमा संलग्न हुन आग्रह गर्दै भारत–रुस व्यापार विस्तारमा जोड दिएका छन्। भारतको द्रुत गतिमा बढिरहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’ जस्ता पहलहरूले विदेशी व्यवसायका लागि नयाँ अवसरहरू खोलेको उल्लेख गर्दै उनले भने, “भारतको ४० खर्ब […]

सिताके च्याउ प्रतिकेजी रु १०००, यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

सिताके च्याउ प्रतिकेजी रु १०००, यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्न प्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ५२, […]

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड

काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्य
BizKhabar Online » BizKhabar Online

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड

काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ । पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाई यस क्षेत्रमा आकर्षण बढाउने विभागको लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्नेलगायत पर्यटकीय गतिविधिको विकास र […]

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बै
BizKhabar Online » BizKhabar Online

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । […]

नेपाल एसबिआई बैंक, रामदा एनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टल र इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंक, रामदा एनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टल र इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ ५ सम्म छुट दिने सम्झौता भएको छ । यसैगरी नेपाल एसबिआई बैंक र होलिडे इन रिसोर्ट काठमाडौबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना […]

महालक्ष्मी विकास बैंकको नाफा ५० करोड नाघ्यो, लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वि
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको नाफा ५० करोड नाघ्यो, लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय प्रगति हासिल गर्दै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा ४० करोड ३ लाख पुगेको छ भने लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। सोही अवधिसम्म बैंकले ५६.२२ अर्ब निक्षेप संकलन गर्दै ४५.८५ […]

माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई पोलीक्लिनिकका सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएको
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई पोलीक्लिनिकका सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएको छ । दुई निकायबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा […]

सेरेसले नाडा अटो शो २०२५ मा ल्यायो विशेष थ्रिएक्स अफर, ६ लाखसम्मको फाईदा लिन सकिने

काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्र
BizKhabar Online » BizKhabar Online

सेरेसले नाडा अटो शो २०२५ मा ल्यायो विशेष थ्रिएक्स अफर, ६ लाखसम्मको फाईदा लिन सकिने

काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनीले ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार थ्रिएक्स अफरमा तीन प्रमुख सुविधा समेटिएका छन्। यस अन्तर्गत ३ वर्षसम्मको सम्पूर्ण बीमा कभरेज, खरिदमा […]

नेप्सेमा ९ अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९ अंकको गिराव
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ९ अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.७० अंकले घट्दै २७ सय ६७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २३ कम्पनीका १ करोड ५२ लाख ६६ हजार बढी कित्ता सेयर […]

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गरिँदै, अनियन्त्रीत प्लटिङ भइरहेको आरोप

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अ
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गरिँदै, अनियन्त्रीत प्लटिङ भइरहेको आरोप

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ । प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतद्वारा आयोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए । उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा […]

Get more results via ClueGoal