साउनमा १ खर्ब ६७ अर्बको वैदेशिक व्यापार, देशलाई १ खर्ब १९ अर्बको घाटा
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यासाउनमा १ खर्ब ६७ अर्बको वैदेशिक व्यापार, देशलाई १ खर्ब १९ अर्बको घाटा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु एक खर्ब […] Read more