काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं । बैंकको रोजगारी पहिलेदेखि नै आकर्षक रोजगारीको रुपमा स्थापित हुँदै आएको छ । यो आकर्षण हालसम्म पनि कायम रहेको छ । पछिल्लो समय पनि बैंकहरुले रोजगारीको लागि आवेदन खुला गर्दा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनस प्रमुख कारण मानिएको […]
काठमाडौं । श्री एयरलाइन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। साढे दुई दशकदेखि आन्तरिक हवाई सेवामा संलग्न श्री एयरलाइन्सले हाल १६ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थान कायम गरेको छ। कम्पनीमा मित्तल परिवारको मात्रै ९९.८९ प्रतिशत सेयर लगानी रहेको छ। कम्पनीले आईपीओ जारी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्न कडाई गरेको छ । केन्द्रिय बैंकले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीले ५ हजार डलरभन्दा बढी रकम भन्सार घोषणा नगरी ल्याउन नपाउने बताएको छ । यस्तै नेपालबाट विदेश लैजानका लागि पनि ५ हजार डलरसम्म मात्रै बोक्न पाइने व्यवस्था गरिएको छ । विदेशी […]
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको हो । यो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले […]
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् […]
काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ । बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको […]
काठमाडौं । जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको संख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ […]
काठमाडौं । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित […]
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गरेको हो। महासंघले अव्यावहारिक प्रावधानहरू संशोधन नभएसम्म उक्त नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र […]
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार साउनमा मात्रै आन्तरिक र बाह्य गरी नेपालले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । यसमा आन्तरिक ऋणको हिस्सा ४० अर्ब हुँदा बाह्य […]
काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छन् । वियरिस मार्केटपछि बढ्न थालेको सेयर बजारमा साउनको दोस्रो साता नेप्से परिसुचक ४ वर्षपछिको उच्च अंकमा पुगेको थियो । यससँगै ब्रोकर र लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दा परिसुचकका साथै दैनिक कारोबार २६ अर्ब रुपैयाँभन्दा माथि हुन थालेको थियो । करिव ४ […]
काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आईपीओको अनुमति नै नपाएका कम्पनीहरुको आईपिओ आउने भन्दै गलत हल्लाको पछि लागी सेयर विक्री र खरिद नगर्न निर्देशन दिएको हो । आईपीओ निष्काशन नभएका कम्पनीहरुले प्रि आईपीओको नाममा सामाजिक सञ्जाल इमेल, एसएमएसमार्फत […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य […]
काठमाडौं । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले रु १० करोड बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । “जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै बन्द भएको हो । आज कुल ३ सय १७ कम्पनीका १ करोड ८ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७५ […]
काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन्। जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ । २०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा […]
काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरेका छन् । एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक ९० जना अधिकृतको सरुवा तथा पदस्थापन गरेका छन् । जसमध्ये ८३ अधिकृतको सरुवा गरेका छन् भने ७ जनाको पदस्थापना गरेका हुन् । उनले २८ जना अधिकृतलाई अर्थमन्त्रालयबाट आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरेका छन् । त्यस्तै, जित बहादुर सुनार र मदन बहादुर श्रेष्ठ अर्थमन्त्रालयबाट भन्सार विभाग वा […]
काठमाडौं ।तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ। बर्सातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो। मुख्यगरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो। ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन्। व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन्। गाउँगाउँमा पसल खुलेका […]
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसमेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गराई भ्रष्टाचारजन्य कसुर […]
काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। चीनमा करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी (चाइना) लिमिटेड पछिल्लो […]
काठमाडौंं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ । रु. ४ लाखसम्म ८ छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स८, र निःशुल्क निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर८ प्राप्त हुनेछ । यो अफर २०८२ भदौ ६ […]
काठमाडौंं । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाले आगामी माघ महिनाभित्रमा यो पदमार्गको निर्माण पूरा हुने बताए । उक्त ट्रेलमा करिब चार हजार ५०० सिढीमध्ये अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरु […]
काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकरभिट्टाबाट रु. तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए । […]
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाले महासंघको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा बोल्दै देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित र नेपालीपन झल्किने अर्थतन्त्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । अहिले नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सबाट भित्रिएको […]
काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेको छ । बैंकले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यस्तो सुविधा […]
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने भएको छ। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेका लघुवित्तले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा भएका […]
काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले […]
काठमाडौं । गएको असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २६ खर्ब ७७ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको बार्षिक तथ्यांकलाई आधार मान्दा गत आवको अन्त्यसम्म नेपालको विदेशी विनिमय संचिति पौने २७ अर्ब माथि पुगेको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी […]
काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आव अर्था २०८१/८२ मा मात्रै नेपालले ९० अर्ब ९४ करोड रुपैयाँ सेवा आय घाटा व्यहोरेको छ । केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको […]
काठमाडौं । पछिल्लो समय नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तग आर्थिक बर्ष २०८१/८२ को बार्षिक तथ्यांक अनुसार गत वर्ष मात्रै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा २.६६ प्रतिशतले अवमूल्यन भएको छ । यो अवमूल्यन अघिल्लो वर्ष २०८१ असार मसान्तमा भएको १.६४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो […]
काठमाडौं । के अर्को वर्ष अर्थात् २०२६ मा सेयर बजारमा ठूलो गिरावट आउनेछ ? फिनफ्लुएन्सर र विज्डम ह्याचका संस्थापक अक्षत श्रीवास्तवले यस्तै केही संकेत दिएका छन् । उनले २०२६ मा सम्भावित ठूलो गिरावटको बारेमा बताएका छन् । वास्तवमा, केही मानिसहरूले २०२६ मा सेयर बजार क्र्यास हुन सक्ने बताएका छन् । अक्षत श्रीवास्तव भन्छन् कि यसको […]
काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा साढे ५० अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा प्रवाह ५० अर्ब ६० करोड रुपैयाँले बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । २०८१ को असार मसान्तसम्म बैंकहरुले ९० अर्ब […]