सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो
newsare.net
काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो
काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आव अर्था २०८१/८२ मा मात्रै नेपालले ९० अर्ब ९४ करोड रुपैयाँ सेवा आय घाटा व्यहोरेको छ । केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको […] Read more