शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि
newsare.net
काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आशोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि
काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले […] Read more