घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति : यी शर्त पूरा गरे कर्जा पुनर्तालिकीकरणको अवसर
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेकोघरजग्गा कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति : यी शर्त पूरा गरे कर्जा पुनर्तालिकीकरणको अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेको छ । बैंकले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यस्तो सुविधा […] Read more