नाडा अटो शो सम्पन्न, एक लाख ६० हजारले गरे अवलोकन
newsare.net
काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्नाडा अटो शो सम्पन्न, एक लाख ६० हजारले गरे अवलोकन
काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । […] Read more