Nepal



Moment 'shameless' pair are seen 'raiding honesty box for cash and duck eggs'

This is the shameless moment two men appeared to raid an honesty box filled with duck eggs before taking off with them without paying. 

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आग्रह, जवर्जस्ती गरिए प्रतिकार गर्ने

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गर
BizKhabar Online » BizKhabar Online

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघको आग्रह, जवर्जस्ती गरिए प्रतिकार गर्ने

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गरेको हो। महासंघले अव्यावहारिक प्रावधानहरू संशोधन नभएसम्म उक्त नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र […]

एक महिनामै थपियो साढे ४४ अर्ब सार्वजनिक ऋण, तिर्न बाँकी ऋण पौने २७ खर्ब माथि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपे
BizKhabar Online » BizKhabar Online

एक महिनामै थपियो साढे ४४ अर्ब सार्वजनिक ऋण, तिर्न बाँकी ऋण पौने २७ खर्ब माथि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार साउनमा मात्रै आन्तरिक र बाह्य गरी नेपालले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । यसमा आन्तरिक ऋणको हिस्सा ४० अर्ब हुँदा बाह्य […]

यसकारण घट्यो नेप्से परिसुचक, यसरी बनाईँदैछ सेयर बजारलाई जुवाघर

काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छन
BizKhabar Online » BizKhabar Online

यसकारण घट्यो नेप्से परिसुचक, यसरी बनाईँदैछ सेयर बजारलाई जुवाघर

काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छन् । वियरिस मार्केटपछि बढ्न थालेको सेयर बजारमा साउनको दोस्रो साता नेप्से परिसुचक ४ वर्षपछिको उच्च अंकमा पुगेको थियो । यससँगै ब्रोकर र लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दा परिसुचकका साथै दैनिक कारोबार २६ अर्ब रुपैयाँभन्दा माथि हुन थालेको थियो । करिव ४ […]

प्रि आईपीओको नाममा ठगी बढेपछि धितोपत्र बोर्डको एक्सन : सर्वसाधारणलाई सेयर विक्री नगर्न निर्देशन

काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशन
BizKhabar Online » BizKhabar Online

प्रि आईपीओको नाममा ठगी बढेपछि धितोपत्र बोर्डको एक्सन : सर्वसाधारणलाई सेयर विक्री नगर्न निर्देशन

काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आईपीओको अनुमति नै नपाएका कम्पनीहरुको आईपिओ आउने भन्दै गलत हल्लाको पछि लागी सेयर विक्री र खरिद नगर्न निर्देशन दिएको हो । आईपीओ निष्काशन नभएका कम्पनीहरुले प्रि आईपीओको नाममा सामाजिक सञ्जाल इमेल, एसएमएसमार्फत […]

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शा
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य […]

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना, १० करोड बजेट विनियोजन

काठमाडौं । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राध
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना, १० करोड बजेट विनियोजन

काठमाडौं । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले रु १० करोड बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । “जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार भने खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार भने खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै बन्द भएको हो । आज कुल ३ सय १७ कम्पनीका १ करोड ८ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७५ […]

फेसबुकका मालिकले गरे आफ्नो सुरक्षामा एकैवर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति गर्छन खर्च ?

काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समा
BizKhabar Online » BizKhabar Online

फेसबुकका मालिकले गरे आफ्नो सुरक्षामा एकैवर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति गर्छन खर्च ?

काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन्। जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ । २०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा […]

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प
BizKhabar Online » BizKhabar Online

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरेका छन् । एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन […]

अर्थमन्त्री पौडेलले गरे एकैपटक ८३ अधिकृतको सरुवा, ७ जनाको पदस्थापना

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक ९० जना अधिकृतको सरुवा तथा पदस्थापन गरेका छन
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पौडेलले गरे एकैपटक ८३ अधिकृतको सरुवा, ७ जनाको पदस्थापना

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक ९० जना अधिकृतको सरुवा तथा पदस्थापन गरेका छन् । जसमध्ये ८३ अधिकृतको सरुवा गरेका छन् भने ७ जनाको पदस्थापना गरेका हुन् । उनले २८ जना अधिकृतलाई अर्थमन्त्रालयबाट आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरेका छन् । त्यस्तै, जित बहादुर सुनार र मदन बहादुर श्रेष्ठ अर्थमन्त्रालयबाट भन्सार विभाग वा […]

तीजले बजारमा चहलपहल, व्यापार भने न्यून

काठमाडौं ।तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ। बर्सातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अ
BizKhabar Online » BizKhabar Online

तीजले बजारमा चहलपहल, व्यापार भने न्यून

काठमाडौं ।तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ। बर्सातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो। मुख्यगरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो। ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन्। व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन्। गाउँगाउँमा पसल खुलेका […]

अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दा, अर्यालसमेतका १२ प्रतिवादीको फैसला उपर आयोगद्वारा पुनरावेदन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ
BizKhabar Online » BizKhabar Online

अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दा, अर्यालसमेतका १२ प्रतिवादीको फैसला उपर आयोगद्वारा पुनरावेदन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसमेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गराई भ्रष्टाचारजन्य कसुर […]

नेपाल भित्रियो चिनियाँ ब्राण्ड अक्वेल, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलल
BizKhabar Online » BizKhabar Online

नेपाल भित्रियो चिनियाँ ब्राण्ड अक्वेल, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। चीनमा करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी (चाइना) लिमिटेड पछिल्लो […]

एमजीको दशैं, तिहार र छठको लागि विशेष पर्व योजना, ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

काठमाडौंं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले दशैं, तिहार र छठको अवसरम
BizKhabar Online » BizKhabar Online

एमजीको दशैं, तिहार र छठको लागि विशेष पर्व योजना, ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

काठमाडौंं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ । रु. ४ लाखसम्म ८ छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स८, र निःशुल्क निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर८ प्राप्त हुनेछ । यो अफर २०८२ भदौ ६ […]

पोखरा ग्रेट ट्रेल : अन्तिम चरणमा पर्यटकीय पदमार्ग निर्माण

काठमाडौंं । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ न
BizKhabar Online » BizKhabar Online

पोखरा ग्रेट ट्रेल : अन्तिम चरणमा पर्यटकीय पदमार्ग निर्माण

काठमाडौंं । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाले आगामी माघ महिनाभित्रमा यो पदमार्गको निर्माण पूरा हुने बताए । उक्त ट्रेलमा करिब चार हजार ५०० सिढीमध्ये अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरु […]

मेची भन्सार कार्यालयबाट आयात र निर्यात घट्यो, साउनमा एक अर्ब ११ करोड राजस्व संकलन

काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकरभिट्टाबाट रु. तीन अर्
BizKhabar Online » BizKhabar Online

मेची भन्सार कार्यालयबाट आयात र निर्यात घट्यो, साउनमा एक अर्ब ११ करोड राजस्व संकलन

काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकरभिट्टाबाट रु. तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए । […]

नयाँ केन्द्रिय कार्यालयमा सर्यो महासंघ, गाउँ केन्द्रित अर्थतन्त्र विकासमा लाग्न आग्रह

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्
BizKhabar Online » BizKhabar Online

नयाँ केन्द्रिय कार्यालयमा सर्यो महासंघ, गाउँ केन्द्रित अर्थतन्त्र विकासमा लाग्न आग्रह

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अबका दिनमा देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाले महासंघको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा बोल्दै देशको अर्थतन्त्र विकासका लागि गाउँकेन्द्रित र नेपालीपन झल्किने अर्थतन्त्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । अहिले नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सबाट भित्रिएको […]

नाडा अटो शो सम्पन्न, एक लाख ६० हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्
BizKhabar Online » BizKhabar Online

नाडा अटो शो सम्पन्न, एक लाख ६० हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । […]

घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति : यी शर्त पूरा गरे कर्जा पुनर्तालिकीकरणको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेको
BizKhabar Online » BizKhabar Online

घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति : यी शर्त पूरा गरे कर्जा पुनर्तालिकीकरणको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति लचिलो नीति अवलम्बन गरेको छ । बैंकले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यस्तो सुविधा […]

अब लघुवित्तले निष्क्रिय कर्जाको स्तरअनुसार लाभांश वितरण गर्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने
BizKhabar Online » BizKhabar Online

अब लघुवित्तले निष्क्रिय कर्जाको स्तरअनुसार लाभांश वितरण गर्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने भएको छ। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेका लघुवित्तले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा भएका […]

शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि

काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आ
BizKhabar Online » BizKhabar Online

शोधनान्तर स्थिति ६ खर्ब बचतमा, चालु खाता दोब्बरले वृद्धि

काठमाडौं । शोधनान्तर स्थिति करिब ६ खर्ब बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले […]

पौने २७ खर्ब पुग्यो विदेशी विनिमय संचिति, १८ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । गएको असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २६ खर्ब ७७ अर्ब माथि पुगेको छ । न
BizKhabar Online » BizKhabar Online

पौने २७ खर्ब पुग्यो विदेशी विनिमय संचिति, १८ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । गएको असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २६ खर्ब ७७ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको बार्षिक तथ्यांकलाई आधार मान्दा गत आवको अन्त्यसम्म नेपालको विदेशी विनिमय संचिति पौने २७ अर्ब माथि पुगेको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी […]

सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो

काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्
BizKhabar Online » BizKhabar Online

सेवा आय लगातार घाटामा, एकै बर्ष २ खर्ब २३ अर्ब बाहिरियो

काठमाडौं । पछिल्लो समय नेपालको सेवा आय घाटा लगातार बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आव अर्था २०८१/८२ मा मात्रै नेपालले ९० अर्ब ९४ करोड रुपैयाँ सेवा आय घाटा व्यहोरेको छ । केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको […]

लगातार कमजोर हुँदै नेपाली रुपैयाँ, एक बर्षमै २.६६ प्रतिशतले अवमूल्यन

काठमाडौं । पछिल्लो समय नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार
BizKhabar Online » BizKhabar Online

लगातार कमजोर हुँदै नेपाली रुपैयाँ, एक बर्षमै २.६६ प्रतिशतले अवमूल्यन

काठमाडौं । पछिल्लो समय नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तग आर्थिक बर्ष २०८१/८२ को बार्षिक तथ्यांक अनुसार गत वर्ष मात्रै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा २.६६ प्रतिशतले अवमूल्यन भएको छ । यो अवमूल्यन अघिल्लो वर्ष २०८१ असार मसान्तमा भएको १.६४ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो […]

सबै सेयर बेच्नुहोस्, सेयर बजार दुर्घटनाग्रस्त हुँदैछ…, फिनफ्लुएन्सरले किन दिए यस्तो चेतावनी ?

काठमाडौं । के अर्को वर्ष अर्थात् २०२६ मा सेयर बजारमा ठूलो गिरावट आउनेछ ? फिनफ्लुएन्सर र विज्डम ह्य
BizKhabar Online » BizKhabar Online

सबै सेयर बेच्नुहोस्, सेयर बजार दुर्घटनाग्रस्त हुँदैछ…, फिनफ्लुएन्सरले किन दिए यस्तो चेतावनी ?

काठमाडौं । के अर्को वर्ष अर्थात् २०२६ मा सेयर बजारमा ठूलो गिरावट आउनेछ ? फिनफ्लुएन्सर र विज्डम ह्याचका संस्थापक अक्षत श्रीवास्तवले यस्तै केही संकेत दिएका छन् । उनले २०२६ मा सम्भावित ठूलो गिरावटको बारेमा बताएका छन् । वास्तवमा, केही मानिसहरूले २०२६ मा सेयर बजार क्र्यास हुन सक्ने बताएका छन् । अक्षत श्रीवास्तव भन्छन् कि यसको […]

सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ५० अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा साढे ५० अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ५० अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा साढे ५० अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा प्रवाह ५० अर्ब ६० करोड रुपैयाँले बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । २०८१ को असार मसान्तसम्म बैंकहरुले ९० अर्ब […]

मुग्लिन पोखरा सडक : छ अर्ब २१ करोड लागतको पूर्वी खण्डको म्याद चौथो पटक थपियो

काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा य
BizKhabar Online » BizKhabar Online

मुग्लिन पोखरा सडक : छ अर्ब २१ करोड लागतको पूर्वी खण्डको म्याद चौथो पटक थपियो

काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ । यो खण्डको तेस्रो […]

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनर
BizKhabar Online » BizKhabar Online

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमा २१ लाख ९७ हजार […]

भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी, शैक्षिक सहकार्यसम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थ
BizKhabar Online » BizKhabar Online

भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी, शैक्षिक सहकार्यसम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित डेन्टल साइन्स इन्स्टिच्युट (माइन्डस्)बीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा विद्यार्थी तथा संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुने उल्लेख छ। दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा […]

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधि
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले […]

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

साउनमा १ खर्ब ६७ अर्बको वैदेशिक व्यापार, देशलाई १ खर्ब १९ अर्बको घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्या
BizKhabar Online » BizKhabar Online

साउनमा १ खर्ब ६७ अर्बको वैदेशिक व्यापार, देशलाई १ खर्ब १९ अर्बको घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु एक खर्ब […]

स्पेसएक्सद्वारा २४ वटा स्टारलिंक स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिंक स्याटेलाइटहरू क
BizKhabar Online » BizKhabar Online

स्पेसएक्सद्वारा २४ वटा स्टारलिंक स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिंक स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो । ‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान […]

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा
BizKhabar Online » BizKhabar Online

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराईरमधेस […]

शैक्षिक ऋण : युवाहरू जागिर पाउनुभन्दा पहिले नै ऋणको बोझले थिचिदै, किन बढ्दैछ समस्या ?

काठमाडौं । महँगा कलेजहरूमा पुग्नको लागि शैक्षिक ऋण सर्टकट जस्तो देखिन्छ । पढाइ पूरा गरेपछि डिग्र
BizKhabar Online » BizKhabar Online

शैक्षिक ऋण : युवाहरू जागिर पाउनुभन्दा पहिले नै ऋणको बोझले थिचिदै, किन बढ्दैछ समस्या ?

काठमाडौं । महँगा कलेजहरूमा पुग्नको लागि शैक्षिक ऋण सर्टकट जस्तो देखिन्छ । पढाइ पूरा गरेपछि डिग्री त मिल्छ तर जागिर कहिले मिल्छ र त्यो तलबबाट ऋण तिर्न सकिन्छ कि सकिँदैन, यो प्रश्न युवाहरूका लागि ठूलो प्रश्न बन्छ । इशिका तीन वर्षपछि भारत फर्किएकी छिन् । उनलाई आशा छ कि उनका बुबाले आगामी केही महिनामा उनको […]

Get more results via ClueGoal