मेची भन्सार कार्यालयबाट आयात र निर्यात घट्यो, साउनमा एक अर्ब ११ करोड राजस्व संकलन
newsare.net
काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकरभिट्टाबाट रु. तीन अर्मेची भन्सार कार्यालयबाट आयात र निर्यात घट्यो, साउनमा एक अर्ब ११ करोड राजस्व संकलन
काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकरभिट्टाबाट रु. तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए । […] Read more