अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दा, अर्यालसमेतका १२ प्रतिवादीको फैसला उपर आयोगद्वारा पुनरावेदन
newsare.net
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइअन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दा, अर्यालसमेतका १२ प्रतिवादीको फैसला उपर आयोगद्वारा पुनरावेदन
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसमेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गराई भ्रष्टाचारजन्य कसुर […] Read more