काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघका […]
काठमाडौं । मंगलबार भारतीय सेयर बजारमा ठूलो गिरावट आयो । यसका बाबजुद पनि, धेरै सेयरहरूमा अप्पर सर्किट लागेको थियो । यी मध्ये केही मल्टिब्यागर सेयरहरू छन् जसले लगानीकर्ताहरूलाई ठूलो प्रतिफल दिइरहेका छन् । यस्तै एउटा सेयरले सेयर बजारमा उछाल ल्याइरहेको छ । यसले एक वर्षभन्दा कम समयमा लगानीकर्ताहरूलाई करोडपति बनाएको छ । यो सेयरको नाम […]
काठमाडौँ । दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब नौ बजे भीमेश्वर नगरपालिका-६ स्थित रमिते डाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल […]
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनर्स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसंघीय प्रणालीमा आबद्ध संस्था, अन्य […]
काठमाडौँ । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । ट्रम्पले अगस्ट ७ बाट भारतमा […]
काठमाडौँ । सरकारले उखु किसानहरूलाई प्रोत्साहन, अनुदान बापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यस पटक […]
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ […]
काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु. एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । […]
काठमाडौं । गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो । यसले मूल्यवृद्धिमा […]
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले आजै सो पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी […]
काठमाडौं, १० भदौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा इन्टरनेश्नल फ्लाईट गर्नेबारे छलफल गरेका छन् । छलफलमा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे र उद्योगमन्त्री दामोदर भण्डारी सामेल छन् । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा भएको छलफलमा ती दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनको लागि कार्ययोजना बनाईएको छ ।दुवै विमानस्थल नेपालको […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले […]
काठमाडौं । गएको आर्थिक बर्ष २०८१/८२ मा मात्रै विभिन्न विद्युतीय प्रणालीमार्फत ९ सय ८४ खर्ब रूपैयाँ बढीको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा उक्त आर्थिक बर्षभरी ९ सय ८४ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको हो । खासगरी पछिल्लो समय विद्युतीय प्रणालीको प्रयोग गर्दै […]
काठमाडौं । एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को आगमनपछि, हरेक दिन नयाँ रिपोर्टहरू बाहिर आइरहेका छन्, जसले एआईले कति हानि गर्न सक्छ भनेर बताउँदैछ । विशेष गरी, श्रमिक वर्गमा डरको वातावरण छ, किनभने एआईलाई कर्मचारीहरूको प्रतिस्थापनको रूपमा पनि हेरिएको छ । यद्यपि, एआईका बेफाइदाहरू मात्र होइन, धेरै फाइदाहरू पनि छन्, जसले भविष्यमा तपाईंको जीवनलाई […]
काठमाडौं ।अमेरिका र दक्षिण कोरियाबिच भएको व्यापारिक भेटवार्तामा कोरियन एयरले अमेरिकी विमान निर्माता बोइङसँग ठूलो सम्झौता गरेको छ। सम्झौताअनुसार कोरियन एयरले ५० वटा बोइङ ७३७-१० यात्रुवाहक विमान, ४५ वटा लामो दूरीका जेट र ८ वटा ७७७-८ फ्रेटर मालवाहक विमान खरिद गर्नेछ। बोइङले यस सम्झौताले अमेरिकाभर करिब १ लाख ३५ हजार रोजगारीलाई सहयोग गर्ने जनाएको छ। […]
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । ‘यो दशैं वेष्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं । बैंकको रोजगारी पहिलेदेखि नै आकर्षक रोजगारीको रुपमा स्थापित हुँदै आएको छ । यो आकर्षण हालसम्म पनि कायम रहेको छ । पछिल्लो समय पनि बैंकहरुले रोजगारीको लागि आवेदन खुला गर्दा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनस प्रमुख कारण मानिएको […]
काठमाडौं । श्री एयरलाइन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। साढे दुई दशकदेखि आन्तरिक हवाई सेवामा संलग्न श्री एयरलाइन्सले हाल १६ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थान कायम गरेको छ। कम्पनीमा मित्तल परिवारको मात्रै ९९.८९ प्रतिशत सेयर लगानी रहेको छ। कम्पनीले आईपीओ जारी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्न कडाई गरेको छ । केन्द्रिय बैंकले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीले ५ हजार डलरभन्दा बढी रकम भन्सार घोषणा नगरी ल्याउन नपाउने बताएको छ । यस्तै नेपालबाट विदेश लैजानका लागि पनि ५ हजार डलरसम्म मात्रै बोक्न पाइने व्यवस्था गरिएको छ । विदेशी […]
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको हो । यो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले […]
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् […]
काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ । बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको […]
काठमाडौं । जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको संख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ […]
काठमाडौं । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित […]
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गरेको हो। महासंघले अव्यावहारिक प्रावधानहरू संशोधन नभएसम्म उक्त नम्बर प्लेट जडान नगर्न आह्वान गरेको हो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र […]
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार साउनमा मात्रै आन्तरिक र बाह्य गरी नेपालले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । यसमा आन्तरिक ऋणको हिस्सा ४० अर्ब हुँदा बाह्य […]
काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छन् । वियरिस मार्केटपछि बढ्न थालेको सेयर बजारमा साउनको दोस्रो साता नेप्से परिसुचक ४ वर्षपछिको उच्च अंकमा पुगेको थियो । यससँगै ब्रोकर र लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दा परिसुचकका साथै दैनिक कारोबार २६ अर्ब रुपैयाँभन्दा माथि हुन थालेको थियो । करिव ४ […]
काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आईपीओको अनुमति नै नपाएका कम्पनीहरुको आईपिओ आउने भन्दै गलत हल्लाको पछि लागी सेयर विक्री र खरिद नगर्न निर्देशन दिएको हो । आईपीओ निष्काशन नभएका कम्पनीहरुले प्रि आईपीओको नाममा सामाजिक सञ्जाल इमेल, एसएमएसमार्फत […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य […]
काठमाडौं । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले रु १० करोड बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । “जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै बन्द भएको हो । आज कुल ३ सय १७ कम्पनीका १ करोड ८ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७५ […]
काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन्। जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ । २०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा […]
काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरेका छन् । एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन […]