फेसबुकका मालिकले गरे आफ्नो सुरक्षामा एकैवर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति गर्छन खर्च ?
newsare.net
काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाफेसबुकका मालिकले गरे आफ्नो सुरक्षामा एकैवर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति गर्छन खर्च ?
काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन्। जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ । २०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा […] Read more