सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ सेमिनार सम्पन्न
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शासिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य […] Read more