प्रि आईपीओको नाममा ठगी बढेपछि धितोपत्र बोर्डको एक्सन : सर्वसाधारणलाई सेयर विक्री नगर्न निर्देशन
newsare.net
काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशनप्रि आईपीओको नाममा ठगी बढेपछि धितोपत्र बोर्डको एक्सन : सर्वसाधारणलाई सेयर विक्री नगर्न निर्देशन
काठमाडौं । प्रि आईपीओको नाममा सर्वसाधारणलाई सेयर विक्री नगराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आईपीओको अनुमति नै नपाएका कम्पनीहरुको आईपिओ आउने भन्दै गलत हल्लाको पछि लागी सेयर विक्री र खरिद नगर्न निर्देशन दिएको हो । आईपीओ निष्काशन नभएका कम्पनीहरुले प्रि आईपीओको नाममा सामाजिक सञ्जाल इमेल, एसएमएसमार्फत […] Read more