यसकारण घट्यो नेप्से परिसुचक, यसरी बनाईँदैछ सेयर बजारलाई जुवाघर
newsare.net
काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छनयसकारण घट्यो नेप्से परिसुचक, यसरी बनाईँदैछ सेयर बजारलाई जुवाघर
काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक लगातार ओरालो लागेसँगै लगानीकर्ताहरु पेनिक बन्न थालेका छन् । वियरिस मार्केटपछि बढ्न थालेको सेयर बजारमा साउनको दोस्रो साता नेप्से परिसुचक ४ वर्षपछिको उच्च अंकमा पुगेको थियो । यससँगै ब्रोकर र लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दा परिसुचकका साथै दैनिक कारोबार २६ अर्ब रुपैयाँभन्दा माथि हुन थालेको थियो । करिव ४ […] Read more