एक महिनामै थपियो साढे ४४ अर्ब सार्वजनिक ऋण, तिर्न बाँकी ऋण पौने २७ खर्ब माथि
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपेएक महिनामै थपियो साढे ४४ अर्ब सार्वजनिक ऋण, तिर्न बाँकी ऋण पौने २७ खर्ब माथि
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालले साढे ४४ अर्ब बढी सार्वजनिक ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार साउनमा मात्रै आन्तरिक र बाह्य गरी नेपालले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । यसमा आन्तरिक ऋणको हिस्सा ४० अर्ब हुँदा बाह्य […] Read more