मौसमअनुसार परिवर्तन हुने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी
newsare.net
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्लमौसमअनुसार परिवर्तन हुने ‘छ्यो थाङ्गी छ्यो’ पोखरी
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको हो । यो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले […] Read more