विदेशी मुद्रा ओसारपसारमा राष्ट्र बैंकको नयाँ सूचना, भन्सार घाेषणाविना ५ हजार डलर बढी बोक्न नपाईने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्न कडाई गरेको छ । केन्द्रिय बैंकले मंगलबार एक साविदेशी मुद्रा ओसारपसारमा राष्ट्र बैंकको नयाँ सूचना, भन्सार घाेषणाविना ५ हजार डलर बढी बोक्न नपाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्न कडाई गरेको छ । केन्द्रिय बैंकले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीले ५ हजार डलरभन्दा बढी रकम भन्सार घोषणा नगरी ल्याउन नपाउने बताएको छ । यस्तै नेपालबाट विदेश लैजानका लागि पनि ५ हजार डलरसम्म मात्रै बोक्न पाइने व्यवस्था गरिएको छ । विदेशी […] Read more