ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच छलफल, प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा सहकार्यको प्रतिवद्धता
newsare.net
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पारऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच छलफल, प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा सहकार्यको प्रतिवद्धता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले […] Read more