सुनको मूल्य २ लाख नजिक, चाँदीको मूल्य घट्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसासुनको मूल्य २ लाख नजिक, चाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघका […] Read more