आइपीओको लहर : बन्दिपुर केवलकारको बिक्रि खुला, झापा इनर्जीको भदौ २० देखि खुल्ने
newsare.net
काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीआइपीओको लहर : बन्दिपुर केवलकारको बिक्रि खुला, झापा इनर्जीको भदौ २० देखि खुल्ने
काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक […] Read more