उच्च अंकले बढ्दै सेयर बजार २८ सय विन्दुमाथि, कारोबार रकममा पनि सुधार
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृउच्च अंकले बढ्दै सेयर बजार २८ सय विन्दुमाथि, कारोबार रकममा पनि सुधार
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ५० अंक आसपास वृद्धि हुँदा नेप्से विन्दु २८ सय माथि पुगेको छ । आज धेरैजसो लगानीकर्ताहरु विकास बैंक समुहमा झुम्मिँदा सेयरबजारमा उछाल आएको देखिन्छ । आज विकास बैंक […] Read more