फेसबुकलाई सरकारको पुनः सात दिने अल्टिमेटम, सूचीकरण हुन नआए प्रतिवन्ध लगाउने निर्णय
newsare.net
काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन आनाकानी गरिरहेका फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्मफेसबुकलाई सरकारको पुनः सात दिने अल्टिमेटम, सूचीकरण हुन नआए प्रतिवन्ध लगाउने निर्णय
काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन आनाकानी गरिरहेका फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्मलाई पुनः ७ दिने अल्टिमेटम दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक संजाल प्लेटफर्महरुलाई ७ दिनभित्र नेपालमा सूचीकरण नभए नेपालमा चल्न नै नपाउने गरी रोक लगाउने निर्णय गरेको हो । यसअघि सरकारले पटकपटक फेसबुकलगायतका प्लेटफर्मको माउ कम्पनी मेटालाई नेपालमा सूचीकरण हुन आग्रह गर्र्दै […] Read more