ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ आयोजना हुँदै, विभिन्न देशका प्रतिनिधिसँग परामर्श लिन सकिने
newsare.net
काठमाण्डौं । ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभिग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ आयोजना हुँदै, विभिन्न देशका प्रतिनिधिसँग परामर्श लिन सकिने
काठमाण्डौं । ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ ।कार्यक्रम ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा हुनेछ । उक्त अवसरमा भिसा , डकुमेन्ट र […] Read more