सुनको मूल्य प्रतितोला २ लाख नाघ्यो, एकैदिन १ हजारको वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी मसुनको मूल्य प्रतितोला २ लाख नाघ्यो, एकैदिन १ हजारको वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन प्रतितोला १ हजार रुपैयाँले बढ्दै आज सुनको मूल्य २ लाख ६ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै २३ सय ६० […] Read more