Nepal



गौराको मुख्य दिन अठ्यावाली आज, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली म

तत्कालका लागि रोकियो सेबोन कर्मचारीको आन्दोलन, दैनिक १ घण्टा धर्ना र पेनडाउन यथावत

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले गरेको आन्दोलन तत्कालको लागि रोकि
BizKhabar Online » BizKhabar Online

तत्कालका लागि रोकियो सेबोन कर्मचारीको आन्दोलन, दैनिक १ घण्टा धर्ना र पेनडाउन यथावत

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले गरेको आन्दोलन तत्कालको लागि रोकिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले गरेको आन्दोलन तत्कालको लागि रोकिएको हो । तथापि, दैनिक १ घण्टा धर्ना र पेनडाउन कार्यक्रम भने यथावत रहेको कर्मचारी संगठनले जनाएका छन् । साथै, दुबै कर्मचारी यूनियनका कार्यसमिति सदस्य […]

शिव शिखर सहकारीका अध्यक्ष शर्मा पुनः पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा फेर
BizKhabar Online » BizKhabar Online

शिव शिखर सहकारीका अध्यक्ष शर्मा पुनः पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा फेरि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको सीआईबीले बताएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका शर्मा यसअघि पनि फरार भएका थिए। उनीलाई २०८० असार १२ गते भारतको […]

नयाँ शक्तिकाे अध्यक्ष पदबाट बाबुराम भट्टराईले दिए राजीनामा, महाधिवेशनका लागि नयाँ कमिटी गठन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्षबाट राजीना
BizKhabar Online » BizKhabar Online

नयाँ शक्तिकाे अध्यक्ष पदबाट बाबुराम भट्टराईले दिए राजीनामा, महाधिवेशनका लागि नयाँ कमिटी गठन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका […]

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष स्थापना, योगदान गर्न सरकारको अपिल

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा
BizKhabar Online » BizKhabar Online

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष स्थापना, योगदान गर्न सरकारको अपिल

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिलाई मध्यनजर गर्दै पुनर्निर्माण, मर्मत, राहत तथा पुनर्स्थापनाका लागि विशेष पहल थालेको छ। मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थान कार्यलाई तत्काल […]

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि आज ओरालो लागेको नेप्से अन्तिम समयमा २७.८९ अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर बन्द भएको हो । आज लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा मंगलबार उच्च बढेको सेयर बजारमा करेक्सन देखिएको हो । […]

अर्थमन्त्री खनालले भने-प्रदेश संरचना खारेज हुँदैन, हजार र ५०० को नोट प्रतिबन्ध लगाउने छलफल भएको छैन्

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री खनालले भने-प्रदेश संरचना खारेज हुँदैन, हजार र ५०० को नोट प्रतिबन्ध लगाउने छलफल भएको छैन्

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गरे । एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक […]

गैरकानूनी धन्दा रोकिने भएपछि फुयाँलको नेतृत्वमा आन्दोलनमा उत्रिए नेप्सेका कर्मचारी, यसकारण माग्दैछन् अध्यक्ष बस्यालको राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भित्रै बसेर सेयर खरिदबिक्रीलगायतका गैरकानूनी काम गर्न र
BizKhabar Online » BizKhabar Online

गैरकानूनी धन्दा रोकिने भएपछि फुयाँलको नेतृत्वमा आन्दोलनमा उत्रिए नेप्सेका कर्मचारी, यसकारण माग्दैछन् अध्यक्ष बस्यालको राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भित्रै बसेर सेयर खरिदबिक्रीलगायतका गैरकानूनी काम गर्न रोक लाग्ने भएपछि नेप्सेका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विषेशगरि नेप्सेको ११ औं तहका कर्मचारी निरञ्जन फुयाँयललगायतले गैरकानूनी रुपमा नेप्सेभित्रै बसेर नेप्सेको आइपी प्रयोग गरि सेयर कारोबार गर्दै आएकोमा अध्यक्षमा हेमन्त बस्याल आएसँगै उक्त कार्य रोकिने भएपछि कर्मचारी आन्दोलित भएका हुन् । […]

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम, ४६३ जनाले गरे रक्तदान

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सातै प्रदेशमा रक्तदान कार्यकार्य गरेको छ । बैंकले मंग
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम, ४६३ जनाले गरे रक्तदान

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सातै प्रदेशमा रक्तदान कार्यकार्य गरेको छ । बैंकले मंगलबार आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि देशभर ७ स्थानमा रक्तदान […]

अष्ट्रेलियामा जुवा खेल्ने दरमा उल्लेखनीय वृद्धि, ६५.१ प्रतिशत परिपक्व नागरिक संलग्न

काठमाडौँ । अष्ट्रेलियाका नागरिकहरूमा जुवा खेल्ने प्रवृत्ति र त्यसले पार्ने नकारात्मक प्रभाव दि
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा जुवा खेल्ने दरमा उल्लेखनीय वृद्धि, ६५.१ प्रतिशत परिपक्व नागरिक संलग्न

काठमाडौँ । अष्ट्रेलियाका नागरिकहरूमा जुवा खेल्ने प्रवृत्ति र त्यसले पार्ने नकारात्मक प्रभाव दिनप्रतिदिन बढ्दै गएको एक सरकारी अध्ययनले देखाएको छ । सन् २०२४ मा अष्ट्रेलियन पारिवारिक अध्ययन संस्थान (एआईएफएस) ले गरेको एक देशव्यापी सर्वेक्षण अनुसार, अघिल्लो १२ महिनाभित्र ६५.१ प्रतिशत परिपक्व नागरिकले कुनै न कुनै प्रकारको जुवा खेलेका थिए । सन् २०१९ मा यो दर […]

राष्ट्रपति पौडेलले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश, निर्वाचनका लागि बाटो खुला

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तर
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश, निर्वाचनका लागि बाटो खुला

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै निर्वाचन आयोगलाई आगामी फागुन […]

अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोकसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका ऐतिहासिक निर्णयहरु

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल
BizKhabar Online » BizKhabar Online

अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोकसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका ऐतिहासिक निर्णयहरु

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्ले यही असोज […]

एनआईसी एशिया बैंकका ग्राहकले नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकले नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट […]

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल
BizKhabar Online » BizKhabar Online

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ। बजाज मोटरसाइकल […]

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

काठमाडौं । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमब
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

काठमाडौं । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन् […]

दरबन्दी मिलान गर्दै सरकार, कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने

काठमाडौं । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्
BizKhabar Online » BizKhabar Online

दरबन्दी मिलान गर्दै सरकार, कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने

काठमाडौं । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्दी मिलान गर्न लागिएको स्पष्ट पारेको छ । गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा असपष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. […]

मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक !

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वस
BizKhabar Online » BizKhabar Online

मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक !

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । […]

काठमाडौं-नारायणगढ रुटमा साझाको सटल बस, एकतर्फी भाडा तीन सय रुपैयाँ

काठमाडौं । साझा यातायातले दशैं पर्वलाई लक्षित गर्दै काठमाडौं-नारायणगढ खण्डमा शटल बस सञ्चालन गरे
BizKhabar Online » BizKhabar Online

काठमाडौं-नारायणगढ रुटमा साझाको सटल बस, एकतर्फी भाडा तीन सय रुपैयाँ

काठमाडौं । साझा यातायातले दशैं पर्वलाई लक्षित गर्दै काठमाडौं-नारायणगढ खण्डमा शटल बस सञ्चालन गरेको छ । साझा यातायातले मंगलबारदेखि यो सेवा सुरुआत गरेको हो । यो सेवा आगामी कोजाग्रत पूर्णिमासम्म यथावत रहनेछ । काठमाडौं नारायणगढ र नारायणगढ काठमाडौंको एकतर्फी भाडादर ३ सय रुपैयाँ तय गरिएको छ । पुलचोक साझा यातायातबाट निस्कने बस लगनखेल, सातदोवाटो, कोटेश्वर, […]

चार कम्पनीको हकप्रद सेयर बिक्री खुला, कुन कम्पनीको कस्तो छ रेटिङ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्चमा (नेप्से) मा सूचीकृत ४ कम्पनीको अहिले हकप्रद सेयर बिक्री भइरहेक
BizKhabar Online » BizKhabar Online

चार कम्पनीको हकप्रद सेयर बिक्री खुला, कुन कम्पनीको कस्तो छ रेटिङ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्चमा (नेप्से) मा सूचीकृत ४ कम्पनीको अहिले हकप्रद सेयर बिक्री भइरहेको छ । हकप्रद सेयर बिक्री खुला हुनेमा शिव श्री हाइड्रोपावर, रिभर फल्स पावर, सिटि होटल र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम […]

वीरगञ्ज नाकाबाट दुई महिनामा सात अर्बका सवारी भित्रिए, छ अर्ब १३ करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका स
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट दुई महिनामा सात अर्बका सवारी भित्रिए, छ अर्ब १३ करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका […]

दुई महिनामा ३ खर्बको वस्तु आयात, निर्यात व्यापार ८८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो २ महिना (साउनदेखि भदौ)मा नेपालमा ३ खर्ब रुपैयाँ बढीको वस्तु
BizKhabar Online » BizKhabar Online

दुई महिनामा ३ खर्बको वस्तु आयात, निर्यात व्यापार ८८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो २ महिना (साउनदेखि भदौ)मा नेपालमा ३ खर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार पछिल्लो २ महिनामा विभिन्न मुलुकहरुबाट नेपालमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १६ […]

अर्थमन्त्री खनालसँग भारत र चीनका राजदूतहरूको शिष्टाचार भेट, आर्थिक साझेदारीमा निरन्तरता दिन आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीन
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री खनालसँग भारत र चीनका राजदूतहरूको शिष्टाचार भेट, आर्थिक साझेदारीमा निरन्तरता दिन आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले नेपालमा विद्यमान परिस्थितिका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई सामना गर्न दातृ मुलुकसहित […]

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा भीषण पहिरो, राजमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार
BizKhabar Online » BizKhabar Online

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा भीषण पहिरो, राजमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ। दिउँसो करिब ३ः२० बजे खसेको भीषण पहिरोका कारण सडक भासिने जोखिमसमेत बढेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार, ‘तुइनखोलामा अत्यन्त ठूलो सुक्खा पहिरो खसेको छ। सडक नै भासिन सक्ने उच्च जोखिम […]

बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः स
BizKhabar Online » BizKhabar Online

बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो […]

सिङ्गापुरको ढुवानी कम्पनीद्वारा श्रीलङ्काको १ अर्ब डलर क्षतिपूर्ति अस्वीकार

काठमाडौं । सिङ्गापुरस्थित ढुवानी कम्पनी एक्स–प्रेस फिडर्सले मङ्गलबार एएफपीसँगको अन्तर्वार्ता
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरको ढुवानी कम्पनीद्वारा श्रीलङ्काको १ अर्ब डलर क्षतिपूर्ति अस्वीकार

काठमाडौं । सिङ्गापुरस्थित ढुवानी कम्पनी एक्स–प्रेस फिडर्सले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तामा श्रीलङ्काको सर्वोच्च अदालतले आदेश दिएको १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्न अस्वीकार गर्ने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी स्मुएल योस्कोभिट्जले क्षतिपूर्ति भुक्तानीले विश्वव्यापी ढुवानीमा गम्भीर असर पार्ने र ‘खतरनाक उदाहरण’ स्थापित गर्ने विश्वास व्यक्त गरे । यो कम्पनीले सञ्चालन गरेको एमभी एक्स–प्रेस पर्ल जहाज […]

काँकरभिट्टा नाका : आयात बढ्दा निर्यात घट्यो, राजस्व संकलन कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु आठ अर्ब १९
BizKhabar Online » BizKhabar Online

काँकरभिट्टा नाका : आयात बढ्दा निर्यात घट्यो, राजस्व संकलन कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु आठ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ६८ करोड आठ लाख अर्थात् नौ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए […]

नेप्सेमा ५८ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५८ अंकको व
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ५८ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५८ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ५८.६३ अंकले बढ्दै २६ सय ८२ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड १३ लाख ५३ हजार बढी कित्ता सेयर […]

धादिङमा खसेको पहिरो पन्छाईयो, दुईतर्फी सवारीसाधन सुचारु

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको सुक्
BizKhabar Online » BizKhabar Online

धादिङमा खसेको पहिरो पन्छाईयो, दुईतर्फी सवारीसाधन सुचारु

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। मंगलबार बिहान करिब ५ः४० बजे खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेर यात्रुहरू अलपत्र परेका थिए। करिब १० घण्टा लगाएर पहिरो हटाइएपछि मात्र सडक आवागमन सुचारु भएको इलाका प्रहरी कार्यालय […]

नयाँ गृहसचिवको रुपमा आए रामेश्वर दंगाल, गोकर्णमणीलाई हटाइयो

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। हालै रक्षासचिवक
BizKhabar Online » BizKhabar Online

नयाँ गृहसचिवको रुपमा आए रामेश्वर दंगाल, गोकर्णमणीलाई हटाइयो

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। हालै रक्षासचिवका रूपमा कार्यरत दंगाल यसअघि पनि गृह प्रशासनकै क्याडर रहँदै आएका थिए। जेन–जी आन्दोलन दमनमा संलग्न भएको आरोप लागेका गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी तोकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयन हुने छ। दुवाडी भिजिट […]

सुनको मूल्य प्रतितोला २ लाख २१ हजार नाघ्यो, एकैदिन ३ हजार ९ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला २ लाख २१ हजार नाघ्यो, एकैदिन ३ हजार ९ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै […]

धनी व्यक्तिहरूले आफ्नो पैसा कहाँ खर्च गर्छन ? यस्तो पछिल्लो रिपोर्ट

काठमाडौं । तपाईंले सायद सोच्नुभएको होला कि धनीहरूले के किन्न सबैभन्दा बढी मन पराउँछन् । आजको लेखम
BizKhabar Online » BizKhabar Online

धनी व्यक्तिहरूले आफ्नो पैसा कहाँ खर्च गर्छन ? यस्तो पछिल्लो रिपोर्ट

काठमाडौं । तपाईंले सायद सोच्नुभएको होला कि धनीहरूले के किन्न सबैभन्दा बढी मन पराउँछन् । आजको लेखमा, हामी यो प्रश्नको अन्वेषण गर्दैछौं । मर्सिडीज–बेन्ज हुरुन इन्डिया वेल्थले हालै आफ्नो २०२५ को रिपोर्ट जारी गर्यो, जसले भारतमा धनी परिवारहरूको संख्या द्रुत गतिमा बढेको देखाउँछ । २०२१ को तुलनामा, धनी व्यक्तिहरूको संख्या दोब्बर भएर ८७१,७०० पुगेको छ […]

दशैंकै मुखमा सडकको बेहाल : यात्रु सास्ती भोग्दै दशैंको यात्रा गर्न बाध्य, के गर्दैछ सरकार ?

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको दशैं पर्वकै मुखमा नेपालका धेरैजसो राष्ट्रि
BizKhabar Online » BizKhabar Online

दशैंकै मुखमा सडकको बेहाल : यात्रु सास्ती भोग्दै दशैंको यात्रा गर्न बाध्य, के गर्दैछ सरकार ?

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको दशैं पर्वकै मुखमा नेपालका धेरैजसो राष्ट्रिय राजमार्गहरु अवरुद्ध छन् । हरेक बर्ष हर्षका साथ मनाइने यो पर्वमा देश तथा विदेशबाट आफुभन्दा ठूलाबडाको आशीर्वाद लिन बाहिर हुनेहरु आफ्नो गाउँघर फर्किन्छन् । जसका कारण केही दिनयता देशका अधिकांश सडकमा सवारी चाप उच्च छ । तर, दशैंकै मुखमा देशका अधिकांश […]

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात, एक अर्ब २९ करोड बढी राजस्व संकलन

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु. २६ अर्ब ३३ करोड बराबरको प
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात, एक अर्ब २९ करोड बढी राजस्व संकलन

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु. २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु. […]

स्कोडा नेपालको ‘फेस्टिभ डिलाइट २०८२’ अफर, आकर्षक अफर र भव्य पुरस्कार

काठमाडौं । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभिया
BizKhabar Online » BizKhabar Online

स्कोडा नेपालको ‘फेस्टिभ डिलाइट २०८२’ अफर, आकर्षक अफर र भव्य पुरस्कार

काठमाडौं । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्। ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ। […]

दुई दिनमा ६५६ कैदी बन्दी कारागार फर्काइए, सात हजार ५७२ अझै फरार

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजा
BizKhabar Online » BizKhabar Online

दुई दिनमा ६५६ कैदी बन्दी कारागार फर्काइए, सात हजार ५७२ अझै फरार

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५ सय ७२ कैदी बन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कैदी बन्दीहरू दैनिक […]

मर्चेन्ट बैंकिङ्ग एसोशिएसनको साधारण सभा सम्पन्न, पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन (एमबान) नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्
BizKhabar Online » BizKhabar Online

मर्चेन्ट बैंकिङ्ग एसोशिएसनको साधारण सभा सम्पन्न, पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन (एमबान) नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ ।पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो । यहि असोज २ गते काठमाडौंको एलफ्ट होटलमासम्पन्न भएको सभामा एमबानका सबै मर्चेन्ट बैंकिङ्ग […]

Get more results via ClueGoal