दुई लाख माथि पुगेको सुनको मूल्य अझै बढ्दै, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । गत हप्ता शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्य आज पुनः उकालो लागेको छ । नेपाल सुनदुई लाख माथि पुगेको सुनको मूल्य अझै बढ्दै, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । गत हप्ता शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्य आज पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै २ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि पनि ६५ रुपैयाँ प्रतितोलाले बढ्दै २ […] Read more