प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
newsare.net
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बप्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच […] Read more