Nepal



195 caught for vaping offences in entertainment outlets raids; 6 found with Kpods

A total of 195 individuals were nabbed for e-vaporiser related offences during islandwide enforcement operations at public entertainment outlets, with six found in possession of etomidate-laced pods.Some 16 multi-agency operations were conducted over a two-we

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाको जिकिर, भने-नेपाल जिएसआइको पक्ष बनेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले प्रधानम
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाको जिकिर, भने-नेपाल जिएसआइको पक्ष बनेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन भन्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । भेटवार्तामा सहभागी पूर्व अर्थमन्त्री डा. खतिवडाले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार […]

बढेर बन्द भयो सेयर बजार, ५ अर्ब माथिको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समय
BizKhabar Online » BizKhabar Online

बढेर बन्द भयो सेयर बजार, ५ अर्ब माथिको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समयमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १४ लाख ४० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख माथि पुगेको छ […]

अमेरिकी मौद्रिक नीतिमाथि ट्रम्पको नियन्त्रण भएमा ‘गम्भीर खतरा’ : इसिबी प्रमुख

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्र
BizKhabar Online » BizKhabar Online

अमेरिकी मौद्रिक नीतिमाथि ट्रम्पको नियन्त्रण भएमा ‘गम्भीर खतरा’ : इसिबी प्रमुख

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताएकी छन् । ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई हटाउन खोजिरहेको भन्दै आलोचकहरूले यस कदमलाई केन्द्रीय बैंकलाई आफ्नो पक्षमा मोड्ने प्रयासको हिस्सा भनेका छन् । उनीहरूको […]

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने, प्रतिच्याङ्ग्रा मूल्य कति

काठमाडौं । यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा १५ हजारको सङ्ख्यामा निकासी हुने प्रक्षे
BizKhabar Online » BizKhabar Online

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने, प्रतिच्याङ्ग्रा मूल्य कति

काठमाडौं । यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा १५ हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गर
BizKhabar Online » BizKhabar Online

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरेको छ । कम्पनीले ८ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहंम भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम […]

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता, कम्बोडियाका प्रधानमन्त्री तिपाहदेसँग पनि भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेट
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता, कम्बोडियाका प्रधानमन्त्री तिपाहदेसँग पनि भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन ९एससीओ० प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो । पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् । प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री तिपाहदेबीच भेटवार्ता […]

डिशहोम र मेलुङ थकाली’ बीच साझेदारी सम्झौता, डिशहोमका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग
BizKhabar Online » BizKhabar Online

डिशहोम र मेलुङ थकाली’ बीच साझेदारी सम्झौता, डिशहोमका ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्। मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली […]

एनआइएमबि एस क्यापिटल, पायोनियर ल एशोसिएट्स र इक्रा नेपालको आयोजनामा ‘रोड टू आईपीओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार
BizKhabar Online » BizKhabar Online

एनआइएमबि एस क्यापिटल, पायोनियर ल एशोसिएट्स र इक्रा नेपालको आयोजनामा ‘रोड टू आईपीओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा ‘रोड टू आईपीओ’ नामक कार्यशालामा आयोजना गरेको छ। उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन […]

गरिमा विकास बैंक इण्डियन च्याम्बर अफ कमर्शको दी वेष्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक इण्डियन च्याम्बर अफ कमर्शको दी वेष्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक दी वेष्ट […]

बुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङको अवस्था ?

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ
BizKhabar Online » BizKhabar Online

बुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङको अवस्था ?

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ […]

नेपालका १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु, राष्ट्र बैंकले गर्यो बंगलादेशको कम्पनीसँग सम्झौता

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्य
BizKhabar Online » BizKhabar Online

नेपालका १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु, राष्ट्र बैंकले गर्यो बंगलादेशको कम्पनीसँग सम्झौता

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु भएको छ । ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले जिम्मेवारी पाएको हो । यसका लागि नेपाल राष्ट्र बैंक र बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीसँग भदौ १२ मा सम्झौता भएको हो । […]

सुनको मूल्यमा प्रतितोला १७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला १७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजदेखि नयाँ मूल्य (मूल्य सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घट
BizKhabar Online » BizKhabar Online

घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजदेखि नयाँ मूल्य (मूल्य सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपियाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको […]

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लाग
BizKhabar Online » BizKhabar Online

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ […]

निरन्तर घट्दै बैंकको ब्याजदर : दुई बैंकको आधार दर ५ प्रतिशतभन्दा कम, कुनको कति ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएक
BizKhabar Online » BizKhabar Online

निरन्तर घट्दै बैंकको ब्याजदर : दुई बैंकको आधार दर ५ प्रतिशतभन्दा कम, कुनको कति ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) तल पुगेको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै जान्छ । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर ग्राहकलाई […]

प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्ब
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच […]

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा दोहोरिए कुशकुमार जोशी, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को १९औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति निर्विर
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा दोहोरिए कुशकुमार जोशी, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को १९औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। सभाले अध्यक्षमा पुनः कुशकुमार जोशीलाई सर्वसम्मतिमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्दवीर मालाकार, कोषाध्यक्षमा सरोज प्रसाद पाण्डे, सचिवमा सुरेश प्रधान तथा डा. बविन पोखरेल, सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा शिवप्रसाद घिमिरे, […]

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आ
BizKhabar Online » BizKhabar Online

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो । समितिकी सभापति […]

नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज आइतबार हिमालय
BizKhabar Online » BizKhabar Online

नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज आइतबार हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर थपिएको छ।

एनआईसी एशिया बैंक र र्याडिसन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई र्याडिसन हो
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र र्याडिसन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो । उक्त समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको र्याडिसन होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा […]

सेयर बजारमा उच्च अंकको गिरावट, ६ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको ग
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उच्च अंकको गिरावट, ६ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट देखिएकाे छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २१ कम्पनीका १ करोड ४८ लाख ५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब […]

अब मलको हाहाकार नहुने, दश दिनमा युरिया मल सहजरूपमा पाइन्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रू
BizKhabar Online » BizKhabar Online

अब मलको हाहाकार नहुने, दश दिनमा युरिया मल सहजरूपमा पाइन्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र […]

सकारात्मक प्रभावको एक दशक : ‘एक एक पाइला’को अभियान १०औं वर्षमा प्रवेश

काठमाडौं । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेव
BizKhabar Online » BizKhabar Online

सकारात्मक प्रभावको एक दशक : ‘एक एक पाइला’को अभियान १०औं वर्षमा प्रवेश

काठमाडौं । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेवामुलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रम मार्फत स्मरण गरेको छ। अगस्ट ३० मा सम्पन्न उक्त कार्यक्रममा संस्थाको दशक लामो उपलब्धि, यसले पुर्‍याएको प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाको १० वर्षको यात्रालाई सम्झाउने स्मारिका पुस्तक विमोचन गरिएको […]

एशियन थाई फुड्सद्वारा डेविल्स हट चिकन नुडल्स सार्वजनिक, सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स रहेको दाबी

काठमाडौँ । एशियन थाई फुड्सले डेविल्स चिकन नुडल्स सार्वजनिक गरेको छ । उक्त नुडल्स नेपालको सबैभन्द
BizKhabar Online » BizKhabar Online

एशियन थाई फुड्सद्वारा डेविल्स हट चिकन नुडल्स सार्वजनिक, सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स रहेको दाबी

काठमाडौँ । एशियन थाई फुड्सले डेविल्स चिकन नुडल्स सार्वजनिक गरेको छ । उक्त नुडल्स नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स रहेको कम्पनीको दाबी रहेको छ । एशियन थाई फुड्स पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता जसले ३० भन्दा बढी देशहरूमा निर्यात गर्छ । मसालाको राम्रो सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको […]

‘गिग इकोनोमी’ : युवाहरुका लागि अवसर कि पासो ? नेपालमा के छ ?

काठमाडौं । भारतमा गिग अर्थतन्त्रको बढ्दो प्रभावले युवाहरूको अपेक्षा र करियरको दिशामाथि गम्भीर प
BizKhabar Online » BizKhabar Online

‘गिग इकोनोमी’ : युवाहरुका लागि अवसर कि पासो ? नेपालमा के छ ?

काठमाडौं । भारतमा गिग अर्थतन्त्रको बढ्दो प्रभावले युवाहरूको अपेक्षा र करियरको दिशामाथि गम्भीर प्रश्न उठाएको छ । ग्रोइजी डट एआईका संस्थापक तेज पाण्डेले हालै सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै भारतको युवा शक्तिको उचित उपयोग नभइरहेको र गिग अर्थतन्त्र युवा पुस्ताका लागि ‘पाप’ बनेको बताएका छन् । तेज पाण्डेले आफ्नो अनुभव सुनाउँदै भने कि उनले […]

२१ सय २० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार, लाइन धेरै जाने गरेको उपभोक्ताको गुनासो

काठमाडौं । लघु जलविद्युतको भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन व
BizKhabar Online » BizKhabar Online

२१ सय २० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार, लाइन धेरै जाने गरेको उपभोक्ताको गुनासो

काठमाडौं । लघु जलविद्युतको भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो । जिल्ला सदरमुकाम […]

दुई लाख माथि पुगेको सुनको मूल्य अझै बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत हप्ता शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्य आज पुनः उकालो लागेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

दुई लाख माथि पुगेको सुनको मूल्य अझै बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत हप्ता शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्य आज पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै २ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि पनि ६५ रुपैयाँ प्रतितोलाले बढ्दै २ […]

वैशाखदेखि तीन हजार २८१ विपद्का घटना : यस्तो छ धनजनको क्षतिको विवरण

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कूल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घ
BizKhabar Online » BizKhabar Online

वैशाखदेखि तीन हजार २८१ विपद्का घटना : यस्तो छ धनजनको क्षतिको विवरण

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कूल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच […]

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित ध
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

यसपटक पनि दशैंमा नयाँ नोट वितरण नहुने, भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाठौं । नेपाल राष्ट्र बैंकले दशैंमा सुकिला नोटमात्रै वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्द
BizKhabar Online » BizKhabar Online

यसपटक पनि दशैंमा नयाँ नोट वितरण नहुने, भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाठौं । नेपाल राष्ट्र बैंकले दशैंमा सुकिला नोटमात्रै वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो । राष्ट्र बैंकले पुगेसम्म सुकिला नोटमात्रै […]

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

काठमाडौं । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्
BizKhabar Online » BizKhabar Online

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

काठमाडौं । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले […]

आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जल
BizKhabar Online » BizKhabar Online

आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई […]

अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा, यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा, यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

गौराको मुख्य दिन अठ्यावाली आज, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली म
BizKhabar Online » BizKhabar Online

गौराको मुख्य दिन अठ्यावाली आज, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदै छ । हिजो साँझ गौरा घरमा भित्र्याएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौरा खला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका […]

४० देशबाट तेल आयात गर्ने भारतले नेपालसहित कति देशमा गर्छ निर्यात ?

काठमाडौं । रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिश
BizKhabar Online » BizKhabar Online

४० देशबाट तेल आयात गर्ने भारतले नेपालसहित कति देशमा गर्छ निर्यात ?

काठमाडौं । रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिशत कर लगाएका छन् । भारतको तर्फबाट कडा जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल किन्दा कसैलाई कुनै समस्या छ भने चिन्ता लिन आवाश्यक नभएको र यो उनीहरूको समस्या भएको जवाफ दिएका छन् । र, भारतले पनि आफ्नो देशमा उत्पादित तेल कुनै […]

Get more results via ClueGoal