नेपालका १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु, राष्ट्र बैंकले गर्यो बंगलादेशको कम्पनीसँग सम्झौता
newsare.net
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यनेपालका १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु, राष्ट्र बैंकले गर्यो बंगलादेशको कम्पनीसँग सम्झौता
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु भएको छ । ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले जिम्मेवारी पाएको हो । यसका लागि नेपाल राष्ट्र बैंक र बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीसँग भदौ १२ मा सम्झौता भएको हो । […] Read more