बुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङको अवस्था ?
newsare.net
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छबुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङको अवस्था ?
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ […] Read more