रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना
newsare.net
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गररिलायबल नेपाल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरेको छ । कम्पनीले ८ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहंम भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम […] Read more