अमेरिकी मौद्रिक नीतिमाथि ट्रम्पको नियन्त्रण भएमा ‘गम्भीर खतरा’ : इसिबी प्रमुख
newsare.net
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रअमेरिकी मौद्रिक नीतिमाथि ट्रम्पको नियन्त्रण भएमा ‘गम्भीर खतरा’ : इसिबी प्रमुख
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताएकी छन् । ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई हटाउन खोजिरहेको भन्दै आलोचकहरूले यस कदमलाई केन्द्रीय बैंकलाई आफ्नो पक्षमा मोड्ने प्रयासको हिस्सा भनेका छन् । उनीहरूको […] Read more