असोज १ देखि नेपाल भ्रमण गर्ने विदेशी नागरिकको डिजिटल ट्रयाकिङ गरिने
newsare.net
काठमाडौं । अध्यागमन विभागले असोज १ गतेदेखि विदेशी नागरिक अभिलेख (दर्ता) तथा अनुगमन प्रणाली लागु गअसोज १ देखि नेपाल भ्रमण गर्ने विदेशी नागरिकको डिजिटल ट्रयाकिङ गरिने
काठमाडौं । अध्यागमन विभागले असोज १ गतेदेखि विदेशी नागरिक अभिलेख (दर्ता) तथा अनुगमन प्रणाली लागु गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो । विभागले भनेको छ, ‘नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन […] Read more