महत्वपूर्ण भुक्तानी सेवाप्रदायक पहिचान गर्न सिप्स फ्रेमवर्क तयार, यस्ता छन् आवश्यक मापदण्ड
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू (सिप्स) पहिचान गमहत्वपूर्ण भुक्तानी सेवाप्रदायक पहिचान गर्न सिप्स फ्रेमवर्क तयार, यस्ता छन् आवश्यक मापदण्ड
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू (सिप्स) पहिचान गर्न नयाँ फ्रेमवर्क जारी गरेको छ । भुक्तानी तथा सेटलमेन्ट ऐन, २०७६ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले भुक्तानी प्रणालीहरूको जोखिम न्यूनीकरण र अन्तरराष्ट्रिय मापदण्डहरूको पालना सुनिश्चित गर्ने लक्ष्यसहित उक्त फ्रेमवर्क सार्वजनिक गरेको हो । फ्रेमवर्कले सिप्स अर्थात महत्वपूर्ण भुक्तानी प्रणालीमा भएको अवरोधले […] Read more