GABON/TRONÇON KOULAMOUTOU-PANA : Les populations réclament la route
newsare.net
- TRANSPORTS / SUJET_VIDEO_MAISONGABON/TRONÇON KOULAMOUTOU-PANA : Les populations réclament la route
- TRANSPORTS / SUJET_VIDEO_MAISON Read more
- TRANSPORTS / SUJET_VIDEO_MAISON Read more
काठमाडौं । दिपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक कार्यक्रमको आयोजना गर्दै उक्त शोरुमको उद्घाटन गरेको हो । कम्पनीले सोरुम उद्घाटन गरेसँगै विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकलाई आज शुक्रबार भदौ २० गते देखि ५ दिन भित्र आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आवेदन पेश गर्ने अनुरोध गरेको छ । बैंकहरुले भदौ २५ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि शिलबन्दी प्रस्ताव […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ता प्रक्रियाबारे जिज्ञासा व्यक्त गरेको छ। नेपाल सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालहरू दर्ता नभएको भन्दै सञ्चालनमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएका सञ्जालहरूमध्ये सर्वाधिक प्रयोगकर्ता भएका मेटा र युट्युबलाई रास्वपाले पत्राचार गरी दर्ता प्रक्रियाबारे जानकारी मागेको हो। रास्वपाका सहमहामन्त्री विपीनकुमार […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सन् १९९२ मा युरो मनी […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त गर्न नसक्दा क्षेत्रगत रूपमा गरिने भनिएको फोहर व्यवस्थापन कार्य अघि बढ्न सकेको छैन । फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन र हाल फोहर व्यवस्थापन भइरहेको बञ्चरेडाँडाको आयु बढाउन फोहर वर्र्गीकरण गर्ने भने पनि हालसम्म उक्त कार्य सुरु हुन नसकेको महानगर वातावरण विभागले जनाएको छ । विभाग […]
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लचख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । यस बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस बैंकको भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त […]
काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सरकारी निर्देशनको पालनामा अटेर सावित भएका छन् । भदौ ११ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुरुप नेपाल दूरसंचार प्राधिकरणले नेपालमा फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्म निष्क्रिय गर्न निर्देशन दिएपनि हालसम्म प्राय इन्टरनेट सेवाप्रदायकले त्यो निर्देशन लत्याएका छन् ।टेलिकम सेवाप्रदायक कम्पनीहरु नेपाल टेलिकम र एनसेलले प्राधिकरणको पत्र पाउनेवित्तीकै आफ्नो सर्भरमा […]
काठमाडौं। नेपालमा स्वदेशी औषधि उद्योगको योगदान बढ्दो क्रममा छ। छोटो अवधिमै आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफल अकोर्ड फार्मास्युटिकल्स लिमिटेड हाल स्वास्थ्य क्षेत्रमा उल्लेखनीय नाम बनेको छ। आर्थिक वर्ष २०७९÷८० मा ११ करोड रुपैयाँको कारोबारबाट सुरुवात गरेको अकोर्डले २०८१÷८२ सम्म आइपुग्दा कारोबार ३८ करोड २४ लाख पुर्याउँदै औषधि बजारमा तीव्र छलाङ मारेको छ। कम्पनीका महाप्रबन्धक रमेशमान […]
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू […]
काठमाडौं । सरकारलेः वैकल्पिक विकास वित्त परिचालन गर्ने योजनाअनुरुप ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक’ बनाएको छ । हाल राष्ट्रिय सभामा पुगेको उक्त विधेयकलाई तत्काल पारित गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जोडबल गर्दै आएका छन् । पूर्वाधार आयोजनाहरुमा लगानी गर्न वैकल्पिक विकास वित्त कोष स्थापना गर्न लागेको अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय बताउँछन् । ‘यस कोष स्थापना […]
काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बिहान ११ बजे एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ। महाधिवेशनमा २ हजार […]
काठमाडौं । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप्प, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५०० रूपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद […]
काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रुपैयाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो । किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० रुपैयाँ अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध […]
काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताहरुले गत आर्थिक बर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांस पाउने भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत नगद लाभांस करसहित र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख माथि छ । बैंकले […]
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा संचालनमा रहेका तर सूचीकरण नभएका २६ सामाजिक संजाल प्लेटफर्मलाई निष्क्रिय गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रिपरिषद्को भदौ ११ को निर्णयअनुसार नेपालमा सूचीकरण हुन नमानेका विभिन्न २६ प्लेटफर्मलाई निष्क्रिय गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । निर्देशनमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), लिङ्कडिन, स्न्यापच्याट, […]
काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेको हो । ‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका […]
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए । उनले भने,“सवारी साधानमा इम्बोस्ड […]
काठमाडौँ । खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ । जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ […]
काठमाडौं । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उनले […]
काठमाडौं । दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा कर्पोरेट निर्देशक अमृत ढकालले […]
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमान्डौको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो। बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिका सन्चालक प्रज्ज्वल अधिकारीज्यु र लेमिनार टायल्सका निर्देशकद्वय […]
काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सर्वोच्च अदालतको आदेश र सरकारको पूर्वनिर्णयअनुसार यो कदम चालिएको जानकारी दिए । यस निर्णयले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालहरू निष्क्रिय हुनेछन् । प्रवक्ता ठाकुरका […]
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो । खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० […]
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यावसायिक ढंगले अघि बढाउन जरुरी रहेको बताए । […]
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ । प्रशासनले तल्लो अदालतको फैसलाले पहिले नै व्यापार वार्तामा नकारात्मक प्रभाव पारेको दाबी गरेको छ । महान्यायाधिवक्ता जोन सोअरले अदालतमा भने, “राष्ट्रपतिको भन्सार शुल्कको पूर्ण कानूनी स्थिति छिटो पुष्टि गर्नु […]
काठमाडौं । सरकारले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन ‘भुक्तानी तथा फर्स्योट ऐन, (पहिलो संशोधन२०८२)’ को मस्यौदा तयार पारेको छ। मौजुदा भुक्तानी तथा फर्स्योट ऐन, २०७५ मा रहेका अस्पष्टता, अपूर्ण प्रावधान र प्राविधिक कमजोरीलाई सम्बोधन गर्न अर्थ मन्त्रालयले संशोधनको तयारी गरेको हो। मन्त्रालयका अनुसार, अन्तरबैंक भुक्तानी, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ गएकामा भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका हुन् । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि […]
काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसानहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। बुधबार सरकार र दुग्ध सम्बन्धी संघसंस्थाहरूबीच भएको वार्तापछि यस्तो सहमति भएको हो। वार्तामा सरकारले कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएको बताइएको छ। केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूको वित्तीय स्रोतको लगानीलाई व्यवस्थित गर्न ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। यो निर्देशनअनुसार बीमकहरूले आफ्नो लगानी नीति संचालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ। निर्देशनको उद्देश्य बीमकहरूलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, लगानीको विविधीकरण गर्ने, सम्पत्ति र […]
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् । ‘निजी […]
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको […]
काठमाडौं । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा […]
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगको दर्ता, अनुमतिपत्र जारी र नवीकरण प्रक्रियालाई सहज बनाउन ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सुरु गरेको छ। सरकारी सेवालाई डिजिटल बनाउने रणनीतिअनुसार यो सेवा विभागको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको छ। यो प्रणालीको उद्घाटन एक समारोहमा भएको थियो, जसमा काठमाडौँ, ललितपुर, […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्ति समयमा दोहोरो अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १३ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० […]