सुनको मूल्यमा एकैदिन २ हजार रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी वसुनको मूल्यमा एकैदिन २ हजार रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै […] Read more