‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, ऋणपत्रमा लगानी गर्न सीमा नलाग्ने
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, ऋणपत्रमा लगानी गर्न सीमा नलाग्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूको वित्तीय स्रोतको लगानीलाई व्यवस्थित गर्न ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। यो निर्देशनअनुसार बीमकहरूले आफ्नो लगानी नीति संचालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ। निर्देशनको उद्देश्य बीमकहरूलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, लगानीको विविधीकरण गर्ने, सम्पत्ति र […] Read more