व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् अभियान दिगो हुँदैन : मन्त्री खड्का
newsare.net
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवसव्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् अभियान दिगो हुँदैन : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यावसायिक ढंगले अघि बढाउन जरुरी रहेको बताए । […] Read more