नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न प्रदान
newsare.net
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो । खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० […] Read more