दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय, प्राधिकरणलाई निर्देशन
newsare.net
काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल र अनलादर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय, प्राधिकरणलाई निर्देशन
काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सर्वोच्च अदालतको आदेश र सरकारको पूर्वनिर्णयअनुसार यो कदम चालिएको जानकारी दिए । यस निर्णयले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालहरू निष्क्रिय हुनेछन् । प्रवक्ता ठाकुरका […] Read more