कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन, देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य
newsare.net
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष डकलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन, देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमान्डौको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो। बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिका सन्चालक प्रज्ज्वल अधिकारीज्यु र लेमिनार टायल्सका निर्देशकद्वय […] Read more